नेपालमा आज देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि बिहानैदेखि देशभर मौसम सामान्य बदली छ भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–एक वा दुई–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनअुनसार सोमबार रातिदेखि वर्षाको मात्रा…
पुरा पढौ