काठमाडौं, २३ माघ । याडिया इलेक्ट्रिकले काठमाडौंको चाबहिलमा नयाँ शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि याडिया ब्रान्डको आधिकारिक वितरक कुजु नेपाल प्रालिले चाबहिलको चुच्चेपाटीमा रहेको दम्पा कम्प्लेक्समा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । चाबहिलमा खोलिएको शोरुमको काठमाडौं महानगरपालिका वडा नम्बर-७ का अध्यक्षले उद्घाटन गरेका हुन् । कम्पनीको अन्य शोरुम पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा सञ्चालनमा रहेका छन् । कम्पनीका सञ्चालक उमिद श्रेष्ठका अनुसार कम्पनीले निकट भविष्यमा नै काठमाडौंबाहिर बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, भैरहवा,…
पुरा पढौ