काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स विरुद्ध अर्को एउटा मुद्दा दायर भएको छ । दायर भएको मुद्दामा नयाँ लाइसेन्स बाँड्नका लागि संशोधन गरिएका नियमावलीहरु खारेज हुनु पर्ने मुख्य माग दावी गरिएको छ । उक्त मुद्दा अधिवक्ता अमृत खरेलले दायर गरेको बुझिएको छ । उक्त रिट निवेदनमा नेपालको संविधान तथा प्रचलित ऐनहरुसँग बाझिने गरी नियमावली संशोधन गरिएको आरोप लगाइको छ । खरेलले प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, तथा नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएर…
पुरा पढौ