काठमाडौं, १४ कार्तिक । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन म्युचुअल फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन बाँकि रहेको छ। एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डकाे प्रतिफल वितरणकाे प्रयोजनका लागि मंगलबार बुकक्लोज गरिने भएकाे छ। इकाईधनीहरुले यसकाे प्रतिफल प्राप्त गर्नका लागि आजसम्म कारोबार गरेकाे हुनुपर्छ । यसाे गरियाे भने प्रतिफल पाउन सकिनेछ। भइ कायम इकाईधनीहरुले यी म्युचुअल फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। एनआईसी एशिया ग्रोथ फण्डले र १०…
पुरा पढौ