खलङ्गा, १५ साउन । जुम्लामा उत्पादित अर्गानिक काचो स्याउ बजारमा देखापरेको छ । राम्रोसँग नपाकेको यहाँको स्याउ किसानसंग मिलेमतो गरी व्यापारीले विक्रीवितरण गर्न थालेका हुन । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली तथा चोकसम्म तथा फलफूल मण्डीमा जुम्लाको काँचो स्याउ बिक्रीका लागि राखिएको छ । त्यस्तै काठमाडाैं, नेपालगञ्ज, दाङ, धनगढी विराटनगरलगायतका जिल्लामा समेत जुम्ली…
पुरा पढौ