काठमाडौं, १२ वैशाख । ३९ बीमा कम्पनीमध्ये २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाएका छन् । १२ जीवन बीमा कम्पनी र १२ निर्जीवन बीमा कम्पनीले नियामक निकायमा पुँजीवृद्धिको योजना पेश गरेको बीमा समितिले जनाएको छ । समितिको निर्देशनअनुसार १० वैशाखभित्र सबै बीमा कम्पनीहरूले पुँजीवृद्धिको योजना बुझाइ सक्नुपर्ने थियो । तर, आइतवारसम्ममा १२ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनीले मात्रै पुँजीवृद्धि योजना बुझाएको समितिले बताएको छ । समितिका अनुसार जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ, नेशनल…
पुरा पढौ