काठमाडौं, १८ चैत । रिभर फल्स पावरले चैत २७ गतेबाट सेयर निष्काशन गर्न लागेको छ । कम्पनीका अुनसार आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागिएको हो । प्रतिसेयर १०० मूल्य अंकित ७ लाख कित्ता सेयर निष्काशन गर्न लागिएको छ । लगानीकर्ताहरुले चाँडोमा वैशाख ११ तथा ढीलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि कम्पनीको कार्यालय संखुवासभा, प्राईम मकर्शियल बैंक खाँदवारी, तुम्लिङटार तथा सभापोरी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै प्रभु बैंक खाँदवारी, ग्लोबल आइएमई…
पुरा पढौ