काठमाडौं, १५ चैत । ग्लोबल आइएमई बैंकले नेपाल तथा भारतका ग्राहकको सुविधाका लागि गेटवे पेमेन्ट सर्भिस प्रालिसंग क्यूआर सुविधा सम्बन्धी एक सम्झौता गरेको छ । अब ग्राहकले ग्लोबल बैंकको मोबाइल बैंकिङ एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरेर क्यूआरबाट भारतमा कुनैपनि सामग्री खरिदमा भारत पे, पेटिएम, गुगलपे लगायतका डिजिटल प्लेटफर्मबाट भुक्तानी गरी कारोबार गर्न सक्ने भएका छन् । ग्राहकको सुविधालाई मध्यनजर गर्दै याे सुविधा प्रदान गर्ने याेजनासहित ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गेटवे पेमेन्ट सर्भिस प्रालिका प्रमुख…
पुरा पढौ