काठमाडौं, २ चैत । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरणसम्बन्धि तालिम दिएको छ । कम्पनीले पोखराको होटल ग्रान्डमा ४०० जना अभिकर्ताहरुलाई बिमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणसम्बन्धि तालिम दिएको हो । तालिमममा कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले प्रस्तुति दिएका थिए भने कार्यक्रमको सहजीकरण कम्पनीका कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख बोधलाल पुरीले गरेका थिए । अभिकर्ताहरुले सम्पत्ति शुद्धिकरणसम्बन्धि तालिम तथा बिमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित जानकारी कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गरी कम्पनीको व्यवसायलाई कानुनी तथा…
पुरा पढौ