काठमाडौं, २५ पुस । नेपाललाई कृषिप्रधान मुलुकको नामले चिनाइन्छ । हिमाल, पहाडमा नभए पनि तराईमा प्रर्याप्त मात्रामा अन्न फल्ने हुँदा तराईलाई ‘अन्नको भण्डार’ भनेरै परिभाषित गरिएको छ । कुनै बेलामा उत्पादित खाद्यान्न अन्य मुलुकमा निर्यात गर्दै आएको नेपाल पछिल्लो चार दशकयता भने विदेशीबाट खाद्यान्न किन्दै आएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने पनि नेपालले मासिक रुपमा अर्बौं रुपैयाँको अनाज आयात गर्ने गरेको छ । भन्सार विभागका अनुसार चालू आवको पहिलो पाँच महिनामा मात्रै करिब ३४ अर्ब रुपैयाँको खाद्यान्न आयात…
पुरा पढौ