काठमाडौं, १७ असोज। हाथवे इन्भेष्टमेन्ट लिमिटेडको नयाँ सञ्चालक समिति चयन भएको छ । हाथवे इन्भेष्टमेन्टको साधारणसभाले योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा चयन गरेको छ । अम्बिका शर्मा लामिछाने र सुरज श्रेष्ठ बाहेक सबै जना हाथबेका नयाँ सञ्चालक हुन् । कम्पनीको पूर्व प्रबन्ध सञ्चालक रहेका अम्बिका पौडेल भने यस पटक सञ्चालक समितिमा समेटिएनन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका पौडेल नेपाल यन्भेष्टर्स फोरमका पूर्व…
पुरा पढौ