पोखरा, १२ असोज । पोखराको न्युरोडमा भखरै संचालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्स मार्फत बिमा गरेका बिमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र प्रिसा ईन्टरप्राईजेजका पोखरा प्रबन्धक सविन श्रेष्ठले सो छुट सम्बन्धी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरे । उक्त इन्स्योरेन्सका गण्डकी प्रदेश भित्रका विमित, अभिकर्ता र कर्मचारीहरुलाई उक्त्त कम्पनीका सामान खरिदमा ५ प्रतिसत देखी १५ प्रतिसतसम्मकाे मूल्यमा छुट प्रदान गरिने श्रेष्ठले जानकारी दिए…
पुरा पढौ