काठमाडौं, ११ भदौ । साहज उर्जा लिमिटेडले आयोजना प्रभावित जिल्लाका जनताका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले १०० मूल्य अंकित ३५ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्रीमा ल्याएको हो । आयोजना रहेको जिल्ला सोलुखुम्बुका जनताको लागि बिक्री खुला गरिएको आइपीओको लागि जिल्लामा रहेका ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्शियल बैंकबाट आवेदन दिन सकिने छ । यस्तै सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन पाईने छ ।…
पुरा पढौ