काठमाडौं, ८ भदौ । पर्याप्त लगानीका अन्य अवसरहरु नभईरहेको कोरोना कहर परिरहेको यो अवधिमा बैंक, वित्तीय संस्था र परियोजनाहरुले विभिन्न स्वरुपका शेयरहरु निष्काशन तथा बिक्रीमा ल्याएर शेयर बजारलाई चलायमान बनाउन योगदान दिईरहेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताहरुको आगमन पनि भईरहेको छ भने पूराना खेलाडीहरुको निरन्तरता रहेको छ । विभिन्न चरणका घटनाक्रमहरुले प्रभावित भईरहेको शेयर बजारको लय सकारात्मक हुने अपेक्षा भने रहिनै रहेको छ । यसबैबीचमा शेयर लगानीकर्ताहरुले तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको साधारण…
पुरा पढौ