काठमाडौं, ३० असाेज । नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक परामर्शका लागि अघि सारेको छ। असोज २९, २०८३ मा प्रकाशित प्रस्तावित नीतिले दीर्घकालीन पुँजी परिचालन, बजारको तरलता तथा गहिराइ वृद्धि र संस्थागत लगानीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ। ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को बुँदा नम्बर १५ अनुसार तयार पारिएको यस नीतिले बैंक तथा वित्तीय संस्था, सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, सामूहिक…
पुरा पढौ