काठमाडौं, १४ फागुन । नेष्डो लघुवित्त वित्तीय संस्थाले लाभांशकाे प्रस्ताव पारित गर्नका लागि आगामी चैत्र १० गते साधारण सभा डाकेकाे छ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बाेलाइएकाे छ । कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर तथा कर प्रयाेजना लागि ०.२५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएकाे छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय एजेण्डाहरूमाथि छलफल गरी…
पुरा पढौ