आर्थिक 📈

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं, ९ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ । सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ । पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए। उनले अहिले साल्ट ट्रेडिङसँग हतारमा… पुरा पढौ

लाभांश पारित गर्न सुपर मादी हाइड्रोले डाक्याे एजिएम

काठमाडाैं, ९ असाेज । सुपर मादी हाइड्रोपावरले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न कात्तिक ५ गते पन्ध्रौं वार्षिक साधारण सभा डाकेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बाेनस शेयर तथा लाभांश वितरण गर्ने घोषणासहित साधारण सभा डाकेकाे हाे। सभा कात्तिक ५ गते, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा साधारण सभा डाकेकाे हाे । उक्त सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ। सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ बराबरको नगद लाभांश वितरण गर्ने विशेष… पुरा पढौ

सुनमा दिनदिनै उच्च रेकर्ड, तोलाको १ लाख ६० हजार ४ सय

काठमाडौं, ९ असोज । चाडवाड नजिकिएसंगै सुनचाँदीको भाउ उकालो लागेको लाग्यै छ । आज सुनचाँदीको भाउ बढेर अर्काे नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सयले बढेकाे जनाएको छ । चाँदीमा पनि रुपैयाँ ४० ले बृद्धि भएको जानकारी गराएकाे छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५९… पुरा पढौ

तनहुँ मालपोतद्वारा आव २०८०-८१ मा ३६ करोड राजस्व सङ्कलन

तनहुँ, ९ असोज । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा रु ६ करोडले बढी हो । गत आवमा ३० करोड २१ लाख ४९ हजार ४ सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए। सङ्कलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार ९ सय ७४ सङ्घीय सञ्चित कोषमा, ४ करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी १८ करोड… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको भाउ

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ । मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर… पुरा पढौ

कुमारी बैंकद्वारा महिला उद्यमीहरुलाई प्रशिक्षण

काठमाडौं, ८ असोज । युसएड साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले काठमाडौंको गोकर्णेश्वर नगरपालिका सँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरुपमा उद्यमशिलता प्रवर्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि… पुरा पढौ

नेप्से ५८.९३ अंकले घट्याे, ५ अर्ब ६८ करोडको कारोबार

काठमाडौं, ८ असोज । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ । छिटपुट बाहेक केहि हप्तादेखि नेप्से ओरालोको यात्रामा गएकाे छ। नेपाल स्टक एक्सचेन्जका अनुसार अाज नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा झरेको छ । नेप्सेमा २.३३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ९.५२ अंकले घटेर ४४४.८८ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । चाडबाडको समय नजिकिएसँगै सूचकांकहरुमा देखिएको गिरावटले लगानीकर्ताहरुमा सिथिलता आएपनि पुनः उकालोको यात्रा कहिले तय गर्ने… पुरा पढौ

सुक्खाबन्दरगाहमा भदौसम्म ८ अर्ब ३९ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ८ असोज । सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को भदौसम्ममा रु आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई भदौसम्म रु नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन । कार्यालयले चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार सङ्कलन गर्यो भने चालु आवकै भदौमा भने रु चार अर्ब ६४… पुरा पढौ

सुनकाे भाउमा फेरि नयाँ रेकर्ड: तोलाको १ लाख ६० हजार

काठमाडौं, ८ असोज । सुनको भाउ दिनदिनै बढिरहेको छ । आज सुनको भाउले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ रुपैयाँ ५ सयले बढेको छ । चाँदीको भाउमा रुपैयाँ ५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको जनाएको हाे भने चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ५९ हजार ७ सय… पुरा पढौ

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म पुग्छ

गुल्मी, ८ असोज । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ । वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न… पुरा पढौ