काठमाडाैं, ३० मंसिर । मनोहरा कृषि शित भण्डार कंपनीले हेटाैडामा लगानीकर्ताहरुको भेला तथा नेपालमा कृषि सशक्तिकरण "From Soil to Success" बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा कम्पनीको जानकारी, योजना सहित कृषिको प्रयोगबाट सम्पन्नता हाँसिल गर्ने, कृषिको अपरिहार्यता, जलवायु परिवर्तनका कारणहरु, जनसंख्याको बृद्धि तथा कृषि उपज उत्पादनको तलमेल, माटोको संरक्षण संगै उत्पादनमा बृद्धि साथै शित भण्डारको विकासले फसल पछिको नोक्सानीलाई कसरी कम गर्न सहयोग गर्दछ भन्ने कुरामा कम्पनीका अध्यक्ष विशाल हुमागाँईले आफ्नो प्रस्तुती राखेका थिए । करिब…
पुरा पढौ