काठमाडौं, २९ पुस । स्थानीय कृषि उपजहरुको बज़ारिकरण अभियानमा समर्पित मुना कृषि लिमिटेडकाे तेश्रो वर्ष पुरा भएकाे छ। नेपालको दिगो बिकासका लागि नेपालका रैथाने एवम स्थानिय कृषि उपजहरुको पहिचान, प्रवर्धन, बज़ारीकरण एवम संरक्षण् मुख्य उपाय हो र सबै ब्यक्ति, संस्था एवम् सिंगो राष्ट्रले नै यो रणनीति लिएर अगाडी बढ़नु पर्ने कुराको नेतृत्व गर्दै २०७६ पौष २८ मा बिधिवत रुपमा पब्लिक कम्पनिको रुपमा दर्ता भएको मुना कृषि लिमिटेड स्थानीय कृषि उपजहरुको बज़ारिकरण अभियानमा समर्पित रहि बिहिबारबाट तेश्रो वर्ष पुरा गरेको प्रमुख…
पुरा पढौ