बैतडी, २३ पुस । सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना पुष्टि हुन थालेका स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार मात्रै यस प्रदेशमा १२० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि साताको पहिलो दिन आइतबार पाँच, सोमबार २८, मंगलबार ४० र बुधबार ५५ जनामा कोरोना पुष्टि भएको थियो । बैतडीको झुलाघाट, दार्चुलाको…
पुरा पढौ