काठमाडौं, २५ पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन आमन्त्रण गरेका छन्। साथै उनले ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानी गर्न उनीहरुलाई आग्रह गरे । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट–२०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री महतले उनीहरुलाई सम्मेलनमा आमन्त्रण गरेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ । सम्मेलनलाई सम्बोधन गर्र्दै मन्त्री महतले भने, “नेपालमा वैशाख १६ र १७ गते…
पुरा पढौ