काठमाडौं, १ माघ । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको दुर्घटनामा परेका यात्रुहरुकाे परिचय खुलेकाे छ । नेपाल प्रहरीले दिएकाे बिवरण अनुसार विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना रहेका थिए । उनीहरुमा ८ विदेशी र ६ जना शिशु रहेका थिए । याे हाे विमानमा सवार यात्रुहरुकाे नामावली: नेपाली यात्रुःकिसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्ण बहादुर गुरुङ, जितेन्द्र बहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ,…
पुरा पढौ