पोखरा, २ पाैष । नेपाल लिटरचेर फेस्टिभलकाे दसौं संस्करण यही पाैष ६ गतेदेखि ११ गतेसम्म लेकसाइडकाे फेवाताल किनार बाराहीघाटमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनद्वारा शनिबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा देशविदेशका २ सय भन्दा बढि साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वहरू सहभागी हुने जानकारी दिइएकाे थियाे । आयोजक बुकवर्म फाउन्डेसनका अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेको यो फेस्टिभलको प्रवर्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्था पोखरा प्रज्ञा प्रतिष्ठान रहेकाे छ । फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार…
पुरा पढौ