काठमाडौं, २५ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी २०८३ साल जेठ २९ गते आयोजना हुने भएको छ। हाल ७०० भन्दा बढी कम्पनी सदस्यहरू आबद्ध रहेको इप्पानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, संस्थाको विधान संशोधन र साधारणसभाको तयारीलाई लिएर बजारमा फैलाइएका केही भ्रमपूर्ण प्रचारहरूको संस्थाले जोडदार खण्डन गरेको छ। विधान संशोधन र साधारणसभाको पृष्ठभूमि विज्ञप्तिमा जनाइए अनुसार, २०८० जेठ…
पुरा पढौ