काठमाडौं, ३० फागुन । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यलाई ३ दिने तालिम दिएको छ । शुक्रबारदेखि आइतबारसम्म २२ जना सदस्यलाई वर्दियाको बाँसगढीमा बेमौसमी तथा मौसमी तरकारी खेती तालिम दिएको हो । लघुवित्तका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठका अनुसार रविन गिरी, लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम चौधरी र गोकर्ण रावतले सहभागीलाई प्रशिक्षण दिएका थिए । करेसाबारीको परिचय, महत्व साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फल तरकारी खेती, लहरे खेती , जरे तरकारी खेती, कोसे तरकारी खेती, तरकारी…
पुरा पढौ