पोखरा,१ फागुन । डेभलपमेण्ट वैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर आईतवार गठन भएको छ । डेभलपमेण्ट वैंकर्स एसोसियसनका कार्यसमिति सदस्य तथा ग्रीन डेभलपमेण्ट वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको प्रमुख आतित्यथामा सम्पन्न उक्त भेलाले डेभलपमेण्ट वैंकर्स एसोसियन गण्डकी प्रदेश च्याप्टरको संयोजकमा गरिमा विकास वैंकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीलाई संयोजक र ग्रीन डेभलपमेण्ट वैंकका सुशिल पौडेललाई सहसंयोजकमा सर्वसम्मत चयन गरेको छ । गण्डकी प्रदेश च्याप्टरको सदस्यमा ज्योति विकास वैंकका विशाल लामिछाने, कामना सेवा विकास वैंकका शिव कुमार ढकाल, लुम्विनी विकास…
पुरा पढौ