काठमाडौं, १३ माघ । एनआइबीएल एस क्यापिटल लिमिटेडले एनआइबीएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेको साधारण सेयर र ऋणपत्र लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । बिहीबारदेखि एनआइबीएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेको १ सय र १ हजार मूल्यका साधारण सेयर तथा ऋणपत्रको लिलाम बढाबढबाट बिक्री खुला गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआइबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको पहिलो सामुहिक लगानी योजना, एनआइबीएल समृद्धि फण्ड -१ पुस २२…
पुरा पढौ