काठमाडौं, ३० पुस । पालुङखोला र तमोर-५ जलविद्युत आयोजनाको निर्माणमा सानिमा बैंकको नेतृत्वमा ६ बैंकले लगानी गर्ने भएका छन् । २१ मेगावाट क्षमताको पालुङखोला जलविद्युत आयोजना र ३७.५ मेगावाट क्षमताको तमोर-५ जलविद्युत आयोजनाको निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा नेपाल बैंक, कृषि विकास बैंक, एनसीसी बैंक, कुमारी बैंक र सिदार्थ बैंकले लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । परियोजनाहरु पलुङखोला हाइड्रोपावर र रिभरसाइड हाइड्रोपावर प्रालिले विकास निर्माण गर्नेछ । परियोजनाका अध्यक्ष पुष्पज्याती ढुंगानाको अध्यक्षतामा अयोजित एक समारोहका बीच संयुक्त लगानी…
पुरा पढौ