काठमाडौं, ८ पुस । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण मानव तथा वातावरणीय स्वास्थ्यमा प्रत्यक्ष असरहरू देखापरेका छन् । विशेषगरी कोरोना भाइरसको संक्रमणबाट बच्न विश्वका विभिन्न ठाउँमा व्यापक रूपमा गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिमा प्रत्यक्ष नकारात्मक असर गरेको छ । तर, विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण वातावरणीय अवस्थामा भने सुधार आएको उदाहरणहरू विश्वभरबाट प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको पाइन्छ । जस्तै, हावाको गुणस्तरमा सुधार, प्रदूषित जलीय पारिस्थितिक प्रणालीमा सुधार, माटोको गुणस्तरमा सुधार, ध्वनिको गुणस्तरमा सुधारलगायत थुप्रै पारिस्थितिक प्रणालीहरूमा गुणात्मक रूपमा वातावरणीय…
पुरा पढौ