काठमाडाै, २६ साउन । नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम सकारात्मक रहेको जनाएको छ । सरकारले खोपको वितरण, उत्पादनमुलक उद्योगलाई बढावा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका लागि सकारात्मक रहेको महासंघले जनाएको छ । असोजसम्ममा एकतिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने भन्ने व्यवस्था सराहनीय रहेको महासंघले जनाएको छ । तर बारम्बार आग्रह गर्दा पनि फ्रन्टलाइनमा रहने उद्यमी व्यवसायी…
पुरा पढौ