मुख्य समाचार

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको ठहर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमबार विघटनको निर्णय बदर गरेको थियो । अदालतले संविधानको धारा ७६ (५) अनुसार दाबी गर्दै बहुमत सदस्यको हस्ताक्षर बुझाएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको हो । देउवाले नियुक्तिको २ दिनभित्र विश्वासको मत लिनुपर्नेछ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग्दै १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरिएको थियो । मन्त्रिपरिषद्को… पुरा पढौ

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनःस्थापना

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । गत वैशाख ३०… पुरा पढौ

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडाै, २८ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ साेमबार बाँडफाँट भएको छ। आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ। आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो। जसअनुसार ३६ हजार ३सय ४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १… पुरा पढौ

अमेरिकाले पठाएको १५ लाख खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । संयुक्त राज्य अमेरिकाले नेपालाई अनुदानस्वरुप १५ लाख कोरोनाविरुद्ध खोप उपलब्ध गराएको छ । सो परिणामको डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार राजधानी काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । सो अवसरमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल सरकारका स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । पुरा पढौ

साउन ७ गतेदेखि मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोडको ऋणपत्र निष्काशन हुँदै

काठमाडौं, २८ असार । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याउने तयारी गरेको छ । बैंकले साउन ७ गतेदेखि ७ वर्षका लागि वार्षिक ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेन्चर २०८४, ८५’ निष्काशन तथा बिक्रीमा ल्याउने तयारी गरेको हो । कुल ऋणपत्रबाट ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि रहेको छ । जस्बाट सामूहिक लगानी कोषका लागि २५ हजार कित्ता छुटयाईएको छ । बाँकी रहेको ७५ करोड रुपैयाँ… पुरा पढौ

युनियन लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २८ असार । शुक्रबारसम्म ११ लाख ७० हजार ९१२ जनाको आवेदन परेको युनियन लाइफ इन्स्योरेन्सकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले असार २४ गतेदेखि आइपीओ बिक्री खुल्ला गरेको थियाे । कम्पनीले सर्वसाधारणका लागि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुको लागि छुट्याएको छ । ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ भने… पुरा पढौ

यी कुरा छन् एमालेलाई फुटबाट जाेगाउने १० बुँदे सुत्रहरूमा

काठमाडाैं, २८ असार । नेकपा एमालेमा लामो समयदेखि चर्किरहेकाे आन्तरिक कलह र विवादका कारण दुइ चिरा पर्न लागेकाे पार्टी अनततः तत्कालका लागि फुट्नबाट जाेगिएकाे छ । प्रधानमन्त्री तथा अध्यक्षा केपी शर्मा ओली तथा वरिष्ठ नेपाल माधव कुमार नेपाल समूहका नेताहरूकाे संयुक्त कार्यदलले गएराति अबेरसम्म भएकाे छलफलपछि १० बुँदे सहमति पत्र सार्वजिनक गर्दै एमाले फुटबाट जाेगिएकाे बताइएकाे हाे । विवादीत विषयहरूमा कार्यदलका सदस्यहरूले प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्धा र सरकारकाे बारेमा पार्टी एकताको मर्म र भावनाकाे आधारमा विधिवत्स तथा संस्थागत निर्णयअनुसार अगाडि… पुरा पढौ

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

म्याग्दी, २८ असार । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ । बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो । मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ । असार पहिलो हप्ता गाउँपालिकाको… पुरा पढौ

बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

सिन्धुपाल्चोक, २८ असार । सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिए । पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिए । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच÷पाँच हजारका दरले… पुरा पढौ

सिल्टेसन ड्यामको विषयमा कानूनी उपचार खोजिने

पाेखरा, २८ असार । फेवातालको शिर हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टीकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले चार वटा खोलामा निर्माण गरेका सिल्टेसन ड्याममध्ये हपर्न खोलामा बनाइएको डयाममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण भएको जनाएका हुन । “क्षतिग्रस्त उक्त सिल्टेसन डयामको गुणस्तर तथा निर्माणका क्रममा… पुरा पढौ