काठमाडौं, १३ जेठ। नेपालमा ‘यास’ चक्रवातको असर शनिबार बेलुकीदेखि कम हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बंगालको खाडीमा बनेको चक्रवात यासको प्रभावले देशभर कै मौसम बदली भई धेरै ठाउँमा पानी पारिरहेको छ। यो क्रम शनिबार बेलुकीसम्म नै रहने मौसमविद् मन्जु बासीको अनुमान छ। ‘शनिबार बेलुकीदेखि यो प्रणाली कमजोर हुने देखिएको छ’, उनले भनिन्, ‘त्यसअघि बिहीबार, शुक्रबार र शनिबार देशभर कै मौसम बदली भई केही ठाउँमा भारी वर्षा हुने र तराईमा हावाहुरी चल्ने देखिएको छ।’ बंगालको खाडीमा रहेको ‘यास’ चक्रवातको आंशिक प्रभाव…
पुरा पढौ