लमजुङ, ५ जेठ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का लमजुङसहित तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङजा, धादिङ, काठमाडौं लगायतका जिल्लाहरुमा महशुस गरिएको समाचार छ । लमजुङबाट पत्रकार नवीन कुईकेलले दिएको जानकारी अनुसार मस्याङदी गाउँपालिकामा घर भत्किदा चारजना घाईते भएका । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया…
पुरा पढौ