चितवन, १९ जेठ । चितवनमा ७ दिन निषेधाज्ञाको अवधि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार ७ दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन् । अब जेठ २७ गते रातिसम्म जिल्लामा निषेधाज्ञा जारी रहनेछ । यस अवधिमा अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, खाद्यान्न, पशुपन्छीजन्य सामग्री, दाना, माछा, मासु, अण्डा, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन भने निषेधाज्ञामा सञ्चालन गर्न पाइनेछ । यस्तै दूरसञ्चार, इन्टरनेट, कूटनीतिक…
पुरा पढौ