काठमाडौं, १५ जेठ । लगातार पानी परिरहेकाले बाढी, पहिरो र जमिन कटानको जोखिम बढेको छ । बिहीबारदेखि लगातार पानी परिरहेकाले बाढी, पहिरो र जमिन कटानको जोखिम बढेको हो । बंगालको खाडीमा बनेको चक्रवात यास पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै केही दिन पानी पर्ने देखिएको मौसमविद्ले बताएका छन् । लगातार पानी परेर जमिन भिज्दा पहिरो जाने, सडक अवरुद्ध हुने, जमिन कटान हुन थाल्ने भएकाले भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले…
पुरा पढौ