काठमाडौं, १४ जेठ । शुक्रबार देशका केही ठाउँमा तिब्रगतिको हावाहुरीसहित भारी वर्षा हुने मौसमविद्ले पुर्वानुमान गरेका छन् । चक्रवात 'यास' पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावले शुक्रबार प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा भारी वर्षा, उच्च बेगको हावाहुरी र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ ठाउँमा भारी हिमपातको सम्भावना छ भने अरु ठाउँमा हल्का हिमपात…
पुरा पढौ