पोखरा, २९ फागुन । १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी आगामी चैत २१–२८ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा टिमको टुंगो लागेको जनाएको हो। क्लब अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रतियोगितामा नेपाल आयल निगम मनाङ्ग मस्र्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुन र आयोजक सहारा क्लब पोखराले भाग लिने भएका छन् । १८…
पुरा पढौ