काठमाडौं, ११ मंसिर । नबिल बैंककाे संस्थापक सेयर बिक्रीका लागि ल्याइएकाे छ । बैंकले सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे। संस्थापक सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवेदन पेश गर्न पाउनेन् । स्थापक सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको तिनधारा, विणामार्ग, काठमाडौंमा रहेकाे केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले आफुले लिन चाहेकाे सेयर विवरण खुलाएर आवेदन दिनुपर्नेछ । तोकिएको म्यादसम्म संस्थापक सेयरधनीहरुले साे सेयरमा लगानी नगरेकाे खण्डमा सर्वसाधारणले सेयर…
पुरा पढौ