पोखरा, २९ साउन ।कास्की पोखरा हस्तकला संघको १२औं साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ । महिलालाई आर्थिक रुपमा मजबुत बनाउन सिप सिकाई, महिलालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन र सिपको हस्तान्तरण गराउने लक्ष्यकासाथ संस्था २०६७ सालमा स्थापना भएको थियो । संस्थालाई विभिन्न कठिनाईका बावजुद यहाँसम्म ल्याउन सो समयमा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष हिरा भट्टराई, वर्तमान अध्यक्ष रामकली खड्का, उपाध्यक्ष सीता गुरुङ, महेन्द्र कतिला, गोमा ढकाल, बुद्धि पूर्जा र केही समयपछि जोडिएकि उषा बरुवाल लगायतको अथक मेहनत र पसिना…
पुरा पढौ