काठमाडौं, १ जेठ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिलाई तत्काल फिर्ता लिन माग गर्दै आh काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले शनिवार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको थियो । यसैको विरोधमा संयुक्त विद्यार्थी संगठनरुले जुलुससहित नेपाल आयल निगममा गएर तत्काल मूल्यबृद्धि फिर्ता गर्न माग गरे । पटक पटक गर्दै आएको मूल्यबृद्धिले हामीलाई निकै असर गरेको छ । मूल्य बृद्धि गरेको गर्र्यै गर्ने निगमको निर्णय हामीलाई मान्य छैन, आयल निगममा विरोध प्रदर्शन…
पुरा पढौ