पाेखरा, २२ बैशाख । तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा यहि बैशाख २० गतेदेखि २२ गतेसम्म दाङ जिल्लाको लमही नगरपालिका–५, लमहीमा “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सञ्चालन गरेको छ । उक्त तालिममा प्रशिक्षक हरि प्रसाद शर्मा, पवन कुमार श्रेष्ठ, सिता रानाभाट, अनिता वि.क. रहेका थिए । करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी…
पुरा पढौ