आर्थिक 📈

सोमबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं, २ माघ । साताको सुनचाँदीको करोबार हुने दोश्रो दिन सोमबार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन आईतबार एकैपटक रु १५०० ले बृद्धि भएको छापावाला सुनको भाउमा यसदिन कुनै फेरबदल नभई कारोबार भइरहेकाे छ । चाँदीको भाउ पनि आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाला सुन सोहि भाउमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९५ हजार… पुरा पढौ

प्रि-ओपन सेसनमा ३ अंकले घट्यो नेप्से, १७ लाखको कारोबार

साताको दोस्रो कारोबारको प्रि-ओपन सेसनमा नेप्से ३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १०० अंकभन्दा बढी माइनस भएर २ हजार ७ सय बिन्दुमा झरेको आज सोमबारको प्रि-ओपन सेसनमा ३.५२ अंकले घटेको हो । सो सेसनमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२२ अंकले घटेर ५११.४४ अंकमा झरेको छ । १८ कम्पनीको ३ हजार ४६ कित्ता सेयर १७ लाख ६३ हजार ५५२ रुपैयाँमा किनबेच भएको हो । आइतबार नेप्से ३.६१ प्रतिशतले घटेर २ हजार ७ सय अंकमा… पुरा पढौ

आज अमेरिकी डलरको मूल्य १२० रुपैयाँ, अन्य मुलुकको विनिमयदर कति ?

काठमाडौं, २ फागुन । आज अमेरिकी डलरको मूल्य झिनो बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १२०.३२ र विक्रिदर १२०.९२ रुपैयाँ कायम गरिएको छ । आज युरोपियन युनियनको एकको खरिददर १३६.५८ र विक्रिदर १३७.२६ रुपैयाँ कायम गरिएको छ भने यूके पाउड स्टलिङको एकको खरिददर १६३.१८ रुपैयाँ र विक्रिदर १६३.९९ रुपैयाँ कायम गरिएको छ । आज अष्ट्रेलियन डलरको एकको खरिददर ८५.८६ र विक्रिदर ८६.२९ रुपैयाँ कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका… पुरा पढौ

छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ फागुन । छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले माघ ११ गते १० कित्ता बराबर नयाँ तीन कित्ता सेयरको रेसियोमा हकप्रद सेयरकाे बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँ मूल्य अंकित दरको ८ करोड ९३ लाख २ हजार ५०० रूपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । यसका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । पुसको २० गतेसम्म नेपाल स्टक… पुरा पढौ

स्वास्थ्य समस्या झेलिरहेकी परियारलाई प्रवासीद्वारा आर्थिक सहयोग

बागलुङ, २ फागुन । अर्थाभावमा स्वास्थ्य उपचारमा समस्या झेलिरहनुभएका गलकोट नगरपालिका–७ मल्मका ६१ वर्षीया मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको छ । उच्च रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखिएपछि एक महिनादेखि काठमाडौँको शिक्षण अस्पतालमा भर्ना भएकी उनलाई थप उपचारका लागि शाखाले रु चार लाख ५८ हजार ६५१ प्रदान गरेको हो । संस्थाका प्रतिनिधि जानु थापा, कलाकार दुर्गेश थापालगायतको उपस्थितिमा सो रकम परियारका श्रीमान् मनबहादुरलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष दिनेश थापाले जानकारी दिए। अर्थाभावका कारण परियार उपचारबाट वञ्चित… पुरा पढौ

महानिर्देशकबाट क्षेत्रीलाई अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १ फागुन । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकबाट राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय गरेर गत हप्ता नयाँ महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेको थियो । ६ जना वरिष्ठ र क्षमतावान् कर्मचारीलाई पछि पार्दै विवादित छवी भएका अधिकारीलाई महानिर्देशक नियुक्त गरेको भन्दै केही समय महानिर्देशक प्रकरण चर्चामा आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा गत सोमबार मन्त्रिपरिषद्ले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेको थियो । केही समयको चर्चापछि सेलाएको घटना फेरि सर्वोच्चले व्युताइदिएको छ ।… पुरा पढौ

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा विजय शाह नियुक्त

काठमाडौं, १ फागुन । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजयबहादुर शाह नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आइतबारदेखि लागू हुने गरी ४ वर्षका लागि शाहलाई सीईओमा नियुक्त गरिएको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जानकारी दिए । पुरा पढौ

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ५.२६ प्रतिशतले बढ्यो, खुद बिमा शुल्क आम्दानी कति ?

काठमाडौं, १ फागुन । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ५.२६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा इन्स्योरेन्सको खुद नाफा ७ करोड ७९ लाख ५० हजार रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४० लाख ५१ हजार रुपैयाँ कमाएको थियो । कम्पनीको खुद नाफासँगै खुद बिमा शुल्क पनि बढेको छ । विवरणअनुसार खुद बिमा शुल्क ३२.२६ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ७६ लाख ६६ हजार रुपैयाँ पुगेको हो । गत आवको… पुरा पढौ

साताको पहिलो दिन सेयर बजार राताम्य, २७०० अंकमा झर्‍यो नेप्से

काठमाडौं, १ फागुन । साताको पहिलो दिन सेयर बजारमा भारी अंकले गिरावट आएको छ । गएको हप्ता लगातार ओरालो लागेको नेप्से यस हप्ताको पहिलो दिन पनि राताम्य भएको छ आइतबार नेप्से ३.६१ प्रतिशतले घटेर २ हजार ७ सय अंकमा झरेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक आज १०१.२४ अंकले घटेर २ हजार ७००.३२ अंकमा झरेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ अंकमा झरेको हो । आज २२७ कम्पनीको १ करोड १६… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ साँझ ५ बजे बाँडफाँट हुने

काठमाडौं, १ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज साँझ ५ बजे बाँडफाँट हुने भएको छ । लघुवित्तको आइपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएपछि आज आइतबार ५ बजे बाँडफाँट गरिने निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइपीओ बाँडफाँड आज बालुवाटार काठमाडौंमा गरिने कम्पनीले जनाएको छ । प्रभु क्यापिटलले ५ दिनमै आइपीओ बाँडफाँड गरेर छिटो सेवा दिने जनाएको छ । प्रभुले मंगलबारसम्म कलेक्सन भएको आइपीओको शुक्रबार प्रि(अलोर्टमेन्ट गरेर आइतबार बाँडफाँट गर्न लागेको हो ।… पुरा पढौ