राजविराज, ६ मङ्सिर । सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवाल विजयी भएका छन् । उनले ७४६ मत प्राप्त गरी निर्वाचित विजयी भएका हुन । उपाध्यक्षद्वयमा रमेशकुमार साह, दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिए । यसैगरी ११ औँ अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा, सहकोषाध्यक्षमा निर्मल मुन्धडा रहेका छन्। सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह ,कमल प्रसाद साह, सञ्जय पुर्वेले ,दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल…
पुरा पढौ