काठमाडाैं, ३ मंसिर । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले उदयपुरकाे जलजले र सिन्धुलीकाे सिर्थौलीमा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । एनआईसी एशिया लघुवित्त लि.केन्द्रीय कार्यालयको कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ् अफिसर बिकल काफ्ले, बनेपा उप–प्रदेश प्रमुख यविन्द्र ढकाल, गाईघाट शाखा प्रबन्धक राज कुमार चौधरी, दुधौली शाखा प्रबन्धक अमिना कुमारी मंडल लगायतको उपस्थितिमा भएको छुटाछुटै कार्यक्रममा कारिब १५० जना सेवाग्राही सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशिलता,…
पुरा पढौ