पाेखरा, १ मंसिर । भीरकोट नगरपालिका १ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि कार्तिक २८ देखि ३० गते सम्म आ.व २०७८/७९ को प्रथम त्रैमासिक समिक्षा तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिममा संस्थाका अध्यक्ष नरेश के.सी.लगायत संस्थाका सञ्चालक समिति सदस्य दिपेन थापा, विद्या श्रेष्ठ, युक्त वहादुर सुवेदी, प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी., नायव कार्यकारी प्रमुख वावुराम कुवँर तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा विभिन्न शाखाका…
पुरा पढौ