कर्णाली, ७ जेठ । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रू ९८ करोड ३० लाख निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले चालु आव ०७७, ०७८ मा मन्त्रालयमातहतका सबै जनस्वास्थ्य सेवाकार्यालय तथा अस्पतालमा कोरोना महामारी नियन्त्रण कार्यक्रमतर्फ रू ७३ करोड बजेट निकासा गरेको बताए । त्यस्तै अक्सिजनसहित कोभिड–१९ व्यवस्थापनका लागि रू ११ करोड ८० लाख र स्वास्थ्य सेवा निर्देशनालयमार्फत कोरोना नियन्त्रणका निम्ति रू १३ करोड ८० लाख गरी रू ९८ करोड ३० लाख…
पुरा पढौ