नेप्से परिसूचक ३०.७८ अङ्कले बढ्यो, ३ अर्ब बढीको कारोबार
काठमाडौं, १ असोज । साताको अन्तिम दिन बिहीबार नेप्से ३०.७८ अंकले बढेको छ । आज नेप्से परिसूचक ३०. ७८ अंकले बढेर १ हजार ५७२ दशमलव १८ विन्दुमा कायम भएको हाे । नेप्सेका अनुसार आज ३ अर्ब ७२ करोड ७२ लाख बढीको कारोबार भएको छ । आज नेप्सेमा नन लाइफ इन्स्योरेन्सबाहेक अन्य सबै सूचकहरुमा वृद्धि भएको छ ।
पुरा पढौ
सुनको मूल्य घट्यो

नेप्से परिसूचक ५.३६ अंकले बढ्यो

माउन्टेन इनर्जीद्वारा आईपिओ खुला

प्राधिकरणमा कुलमानको पुन नियुक्तिकाे सम्भावना कम, कोइरालाले पाए निमित्त

खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

निजी क्षेत्रलाई बचाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग

नेप्से परिसूचक ४.४७ अंकले घट्यो

नेप्से परिसूचक ३.२६ अंकले बढ्यो

एक वर्षका लागि ओम्नी समूह कालोसूचीमा









काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 
