नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौं, २५ भदौं । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो । कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पुर्याएको थियो । सो अवधिका कारोबार मापक…
पुरा पढौ
आज ५ बजेसम्म काराेबार खुला रहने
काठमाडौं, २५ भदौं । बिहिबार नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएकाले केहि समयका लागि कारोबार बन्द भएको छ । नेप्सेले उक्त समस्या समाधानका लागि प्रयास भैरहेकाले केहि समय कारोबार रोक्का गर्ने निर्णय गरेको हो । १२ बजेर १९ मिनेटदेखि कारोबार रोकिएको हो । यस अवधिसम्म नेप्से परिसूचक ७ दशमलव १८ अंकले बढेर १ हजार ५१५ दशमलव ३९ विन्दुमा पुगेको छ ।
पुरा पढौ
बजारमा भारतीय केरा, नेपाली उत्पादनले बजार पाएन
परासी, २५ भदौ । कोभिड–१९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा भारतबाट केराको आयात भने रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन । स्थानीयस्तरमा उत्पादित केराले बजार पाउन छाडेपछि कृषक निराश छन । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको छ । सवारीसाधन सञ्चालन नभएपछि नवलपरासी, बर्दघाट–सुस्ता पश्चिमका कृषकले उत्पादन गरेको केरा बजारसम्म सहज रुपमा ढुवानी तथा बिक्रीवितरण हुन नपाएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष…
पुरा पढौ
साढे दुई अर्बको शेयर कारोबार, नेप्से परिसूचक १३ अंकले बढ्यो

घर गाडीको कर्जा लिनेलाई ब्याजदर नबढाउन राष्ट्र बैंकको निर्देशन

नेप्से परिसूचक ७.३५ अंकले बढ्यो
काठमाडौं, २३ भदौं । साताको तेस्रो दिन नेप्से ७ . ३५ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७ . ३५ अंकले बढेर १ हजार ४९५ दशमलव १५ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज एक अर्ब ७९ करोड बढीको कारोबार भएको छ ।
पुरा पढौ
सिभिल र सपाेर्टकाे शेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २३ भदौं । नेप्से मा मंगलवार सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ। सिभिल लघुवित्तले ५ प्रतिशत बोनस शेयर वापतको ५७ हजार ५७ कित्ता र सपोर्ट लघुवित्तले १० प्रतिशत बोनस शेयर वापतको ६० हजार कित्ता शेयर सूचीकृत गराएका हुन । सूचीकृत भएको दोस्रो दिनदेखि यो शेयर कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात मात्र शेयर कारोबार गर्न सक्नेछन् ।
पुरा पढौ
बन्दाबन्दीले उद्योग–व्यवसाय समस्यामा, ब्याज र घरभाडा मिनाहा गर्न महासंघको माग

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने २ अर्ब १६ करोड माथि

प्रोग्रेशिभ फाइनान्सको आठौं शाखा हेटौंडामा









काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 
