काठमाडौं, १० भदौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले सेयर कारोबारलाई थप सुदृढ, प्रभावकारी, सुरक्षित र विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज (NEPSE) लाई १९ बुँदे निर्देशन जारी गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार बोर्डको नियमन विभागले नेप्सेका नाममा यो निर्देशन दिएको हो। १. एआई प्रविधिको प्रयोगमा तत्काल रोक र अध्ययन कारोबार व्यवस्थापन प्रणाली (TMS) मा कृत्रिम बौद्धिकता (AI) का आधारमा कारोबार आदेश प्रविष्ट हुने व्यवस्थाको पहिचान गरी अर्को व्यवस्था नभएसम्मका लागि रोक्न बोर्डले…
पुरा पढौ