काठमाडौं, २७ साउन। नेप्से परिसूचक आफ्नै सर्वकालीन उच्च विन्दु (३,२२७) बाट करिब १८ प्रतिशतले ओर्लिएर २,६५० को हाराहारीमा झरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल सेयर बजार लगानीकर्ता सङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको गम्भीर छलफलमा सेबोनका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हक-हित संरक्षण र बजारको पारदर्शिता नै आफ्नो प्राथमिक जिम्मेवारी भएको बताएका हुन्। छलफलका क्रममा अध्यक्ष डा. भट्टले बजार सुधारका लागि विद्यमान कानुनी जटिलता फुकाउन नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए…
पुरा पढौ